मुख्य समाचार
‘रोदन’को नियात्राकृति ‘विदेशमा देश’ लोकार्पित | एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र |

जेनजी आन्दोलन
राज्यका तीनै अंग आन्दोलनकारीको नियन्त्रणमा, संसददेखि सर्वोच्चसम्म तोडफोड र आगजनी

Thearaniko Times 1403+ समाचार ( )
२४ भाद्र २०८२, मङ्गलबार

काठमाडौं । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध सुरु भएको जेन–जी आन्दोलनले सोमबार बेलुकी नयाँ मोड लिएको छ। आन्दोलनकारीहरूले राज्यका तीनै अंग — व्यवस्थापिका संसद, कार्यपालिका सिंहदरबार र न्यायपालिका सर्वोच्च अदालत — कब्जा गर्दै भवनहरूमा तोडफोड र आगजनी गरेका छन्।

नयाँ बानेश्वरस्थित संसद भवन पूर्ण रूपमा आन्दोलनकारीको नियन्त्रणमा पुगेको छ। भवनभित्र रहेका सबै भौतिक संरचनामा क्षति पुर्‍याइएको छ भने आगजनी समेत गरिएको छ।

यस्तै, सर्वोच्च अदालत, महान्याधिवक्ताको कार्यालय, नेपाल बार एसोसिएसन, काठमाडौं जिल्ला अदालतलगायतका निकायमा प्रदर्शनकारी प्रवेश गरी तोडफोड गरेका छन्। अदालत परिसरमा समेत आगजनी भएको छ।

सिंहदरबार परिसरमा पनि आन्दोलनकारीले प्रवेश गरेर तोडफोड गरेका छन्। स्थिति नियन्त्रणबाहिर गएपछि सुरक्षा निकाय र प्रशासनिक प्रमुखहरूले संयुक्त विज्ञप्ति जारी गर्दै अवस्था गम्भीर भएको स्वीकार गरेका छन्। उनीहरूले समाधानका लागि सबै पक्षलाई संयमता अपनाउन अपिल गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार