मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

बनेपा ६ मा भारी मतले कलम विजयी

Thearaniko Times 1398+ समाचार ( )
३ जेठ २०७९, मङ्गलबार

बनेपा/बनेपा नगरपालिका वडा नम्बर ६ मा भारी मत सहित वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका नेता सचितानन्द के.सी.  विजयी भएको छ ।

वडामा नेकपा एसको सिंगो टिम विजयी भएको हो । वडाध्यक्ष सचिता नन्द केसीले ७६१ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । सूर्य ३३५ र रूखका उम्मेदवारले ३४१ मत ल्याएको छ ।

महिला सदस्यमा नेकपा एसका विजया सुवेदी (न्यौपाने) ले ५७८, दलित महिला सदस्य कल्पना परियारले ६०७, खुल्ला सदस्य लाल कृष्ण तिमल्सिना (राजु) ले ६१० र विष्णु नारायण श्रेष्ठले ५४७ मत ल्याएर विजयी हुनुभएको छ ।

यो वडामा नेकपा एस एक्लै चुनावी प्रतिस्पर्धा होमिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार