मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परिक्षण र दिर्घरोगीलाई निःशुल्क उपचार गराउने छु–मेयरका उम्मेदवार वाइवा

Thearaniko Times 1398+ समाचार ( )
२३ वैशाख २०७९, शुक्रबार

मण्डनदेउपुर । मण्डनदेउपुर नगरपालिकामा टोकबहादुर वाइवा मेयरको उम्मेद्वार हुनुहुन्छ । गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बन्नुभएका उहाँ  नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष हुनुहुन्छ ।

    पाँच वर्ष नगरपालिकामा मेयर रहनुभएका लामा  आफ्नो नेतृत्वमा शुरु भएका कामलाई पुरा गर्न मेयरमा उम्मेद्वार दिएको बताउनुहुन्छ ।  २०७४ सालको स्थानीय तहको निर्वाचनमा  निर्वाचित हुनुभएका लामा मोफसलमा  पार्टीको सक्रीय नेताको रुपमा चिनिनुहुन्छ। 

 उहाँ भन्नुहुन्छ –२०७४ को निर्वाचनको घोषणापत्रमा शिक्षा र स्थास्थ्यलाई पहिलो प्राथमिकतामा राखि काम शुरु गरेकोमा केही संपन्न भयो केही हुन बाँकी छ । आफ्नो कार्यकालमा शुरु भएको अधुरो काम पुरा गर्न फेरि दोहो¥याएर प्रमुख पदमा उम्मेदवारी दिएको छु र मुख्य आन्तरिक स्रोतमा वृद्धि गर्दै बेरोजगार जनताहरुलाई रोजगार दिलाउँछौं। १२ वटै वडामा सबै पूर्वाधार पक्की, घरघरमा पानी, बिजुली र जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण, महिला बालबालिकामैत्री बनाउनेलगायत योजना छन्न् । शिक्षामा पहुँच पु¥याउने र दिर्घरोगीका बिरामीहरुलाई निःशुल्क उपचारजस्ता विषय मेरो प्राथमिकता हुनेछन् । पाँच दलीय गठबन्धन मिलेर निर्वाचनमा जान लागिएकोले   चुनाब  जित्ने आधार बलियो बनेको उहाँले बताउनुभएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार