मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

यस्तो छ बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

Thearaniko Times 1402+ समाचार ( )
१४ जेठ २०८०, आइतबार

काठमाडौँ/बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

आइतबार बागमती प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो। बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका हुन्।

१३० बुँदे नीति तथा कार्यक्रममा शैलजा आचार्य महिला क्यान्सर परीक्षण अभियान सञ्चालन गरिने, एक माध्यमिक विद्यालय, एक नर्स कार्यक्रम सञ्चालन गरिने, सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रमलाई विद्यालयमा विस्तार गरिनेलगायतका विषय समेटिएको छ।

यस्तै, सन् २०२४ लाई बागमती प्रदेश भ्रमण वर्षका रुपमा मनाइने नीति तथा कार्यक्रममा उल्लेख छ।

यसैगरी, खरको छानामुक्त बागमती प्रदेश, एक घर एक धारा, पूर्ण सरसफाइ हाम्रो अभिभारालगायतका अभियान चलाउने नीति तथा कार्यक्रममा उल्लेख छ।

पूर्णपाठः

जेठ १४, २०८० मा प्रकाशित

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार