मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

छात्राहरुमाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

Thearaniko Times 1398+ समाचार ( )
१९ श्रावण २०८०, शुक्रबार

पनौती–कक्षाकोठामै विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। 

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं.–२ मा रहेको कुशादेवी मा.वि.को गणित शिक्षक तथा सहायक प्रधानाध्यापक छवि रमण गौतम शुक्रवार बनेपाबाट पक्राउ परेकाे इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएसपी रेसम बोहराले जानकारी दिनुभयो। पक्राउ परेका शिक्षकलाई जिल्ला अदालत काभ्रेबाट अनुसन्धानका लागि म्याद थप गरी अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ। 

गत बुधवार सो विद्यालयका ११ जना छात्राहरूले आफूहरू माथि शिक्षक गौतमले यौन दुर्व्यवहार गरेको भन्दै इलाका प्रहरी कार्यालय बनेपामा विद्यालयका प्रधानाध्यापक, विब्यसका पदाधिकारी सहितको रोहबरमा ११ जना छात्राले किटानी जाहेरी दिएको थियो । शिक्षक गौतम ९ वर्षदेखि उक्त विद्यालयमा अध्यापन गराउँदै आएका थिए। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार