मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

१५ लाख घुस लिएको आरोपमा वडाध्यक्ष गिरफ्तार

Thearaniko Times 1398+ समाचार ( )
४ माघ २०८०, बिहीबार

भक्तपुर/१५ लाख घुससहित बनेपा नगरपालिका वडा नं. -९ का वडाध्यक्ष पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनेपा नगरपालिका ९ का वडाध्यक्ष ४२ वर्षीय नृपेश बादेलाई भक्तपुरको ठिमीबाट पक्राउ गरेको हो।

 वडाध्यक्ष वादेले घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख घुस लिएकाे सुचनाको आधारमा अख्तियारको टोलीले स्टिङ अप्रेशन गरेर वडाध्यक्ष बादेलाई रंगेहात पक्राउ गरेको बताइएको छ।

वडाध्यक्षसँगै आएको बा७च १२९ नम्बरको कार चालक ३१ वर्षीय पदमबहादुर प्रधानलाई समेत नियन्त्रणमा लिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार