मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

भुम्लुका मतदाता गठबन्धनको पक्षमा

Thearaniko Times 1398+ समाचार ( )
२३ वैशाख २०७९, शुक्रबार

भुम्लु/ काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाका मतदाताहरु गठबन्धनको पक्षमा देखिएका छन ।

आज भुम्लुको फलाँटेमा गठबन्धनले कोणसभा संपन्न गरेको छ । कोणसभालाई नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं बागमती प्रदेशका सांसद लक्ष्मण लम्सालले राजनीतिक मुद्दालाई संस्थागत गर्न गठबन्धन बनेको दाबी गर्दै पालिका अध्यक्ष पदका साझा उम्मेद्ववार प्रेमबहादुर भुजेल र उपाध्यक्ष पदका उम्मेद्ववार जितेन्द्रमान लामा (दावा) लाई अत्याधिक मत दिएर जिताउन अपिल गर्नुभयो ।

दुवै उम्मेद्ववार युवाको समेत प्रतिनिधित्व गर्ने भएकाले गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिले जनाताको हित विपरित कुनै पनि काम नगर्ने ठोकुवा समेत गर्नुभयो । उहाँले एमालेको नेतृत्वमा भएको स्थानीय सरकारले जनताको भावना अनुसार काम गर्न नसक्दा जनतामा वितृष्णा जागेको बताउनुभयो ।

कांग्रेस प्रदेश समिति सदस्य तस्बिर लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का भुम्लु गाउँपालिका कमिटी अध्यक्ष प्राणनाथ न्यौपाने, विद्यार्थी नेता बदन भण्डारी लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार